FAQs Complain Problems

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्वाचित जनप्रतिनिधि

Read More

सपथ ग्रहण समारोह-२०७९

Read More

वडा नं. २ को श्री राम जानकी मन्दिर ( कट्टी )

Read More

वडा नं. ३ स्थित भिसमाई स्थान

Read More

नागरिकता सिफारिस को लागी आवश्यक कागजात र प्रक्रिया के हो ?

निवेदन पत्र, आमा÷बाबुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाण, शैक्षिक प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, पति,आमा÷बाबुको नागरिकता प्रमाणपत्र, बसाई सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी प्रमाणपत्र, नेपालमा विवाह भई आएको भारतीय महिलाको हकमा  रासन कार्ड, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस, प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि, अंगीकृत नागारिकताको हकमा साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु लिएर आफ्नो वडा कार्यालयमा जानु पर्छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
फोन नं.:
9807141079
उपाध्यक्ष
फोन नं.:
9821134891

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी