FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी बुझ्नु पर्ने भएका साक्षी बस्ने सात जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,नाता प्रमाणित गर्ने ब्यक्तिहरुको ३ प्रति पासपोर्ट साइजको फोटो